मुख्य सामग्रीमा जानुहोस्
Government of Nepal

बागमती प्रदेश सरकार

उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय

धुलिखेल, काभ्रेपलाञ्चोक

animated nepal flag

वि.सं:

नेपाल संवत: ११४६ ञलागा सप्तमी - २२

Government of Nepal
  • हाम्रोबारे
    • लक्ष्य र दृष्टि
    • अधिकारी र कर्मचारी
    • पृष्ठभूमि
    • संगठन संरचना
    • Citizen Charter
    • Introduction
  • सेवाहरू
  • सूचना केन्द्र
    • नीति
    • कार्यालयको वार्षिक प्रतिवेदन
    • बजेटहरू
    • योजना
    • कार्यालय सम्बन्धित तथ्याङ्क
    • वार्षिक नीति, कार्यक्रम र योजनाहरू
    • प्रतिवेदन / प्रगति प्रतिवेदन
    • अरू
    • उपयोगी जानकारी
  • मिडिया केन्द्र
    • सूचनाहरू
    • सूचनाहरू
    • प्रेस विमोचन
    • जर्नल/पत्रिका
    • बुलेटिन
    • प्रकाशनहरू
  • डाउनलोडहरू
  • सम्पर्क गर्नुहोस्
  • हाम्रोबारे
    • लक्ष्य र दृष्टि
    • अधिकारी र कर्मचारी
    • पृष्ठभूमि
    • संगठन संरचना
    • Citizen Charter
    • Introduction
  • सेवाहरू
  • सूचना केन्द्र
    • नीति
    • कार्यालयको वार्षिक प्रतिवेदन
    • बजेटहरू
    • योजना
    • कार्यालय सम्बन्धित तथ्याङ्क
    • वार्षिक नीति, कार्यक्रम र योजनाहरू
    • प्रतिवेदन / प्रगति प्रतिवेदन
    • अरू
    • उपयोगी जानकारी
  • मिडिया केन्द्र
    • सूचनाहरू
    • सूचनाहरू
    • प्रेस विमोचन
    • जर्नल/पत्रिका
    • बुलेटिन
    • प्रकाशनहरू
  • डाउनलोडहरू
  • सम्पर्क गर्नुहोस्

ग्यालेरी सूची

मिति २०८३।०३।११ गते उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेको आ.ब.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम बेथानचोक गा.पा.-०५ मा १५ दिने ब्युटीपार्लर सम्बन्धी तालिम सम्पन्न भएको छ।उक्त तालिममा ८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।

मिति २०८३।०३।०९ गते बनेपा नगरपालिका स्थित काभ्रे महिला उद्यमी मञ्चको सहकार्यमा उपभोक्ता हकहित सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।उक्त कार्यक्रममा उद्यम व्यवसायसँग सम्बन्धित करिब ३० जना महानुभावहरुको सहभागिता रहेको थियो।

कार्यालयको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम पाँचखाल नगरपालिका वडा नं. ४ मा हस्तकला(क्रिस्टलको माला, गहना, ब्याग)बनाउने सम्बन्धी तालिम समापनका क्रममा लिएका तस्बिरहरु।उक्त तालिममा १३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।

मिति २०८३।०२।२८ गते बागमती प्रदेश, प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक श्री गोपाल कुमार न्यौपानेज्यू, केन्द्रका कर्मचारीज्यूहरु लगायत सेवाकालिन तालिममा सहभागी हुनुहुने कर्मचारीहरुको संयुक्त टोलिबाट कार्यालयको अवलोकनका क्रममा लिइएका तस्बिरहरु।

आ.व.२०८२।०८३ मा तेमाल गाउँपालिका वडा नं. ४ मा अचार बनाउने तथा साबुन, सरफ, हार्पिक तथा फिनेल बनाउने सम्बन्धी उद्यमशीलता तालिम बागमती प्रदेश सभा सदस्य मा.श्री ज्ञान बहादुर तामाङज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भई समापन कार्यक्रममा लिइएका तस्विरहरु।

उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम खानीखोला गाउँपालिकाका युवाहरुलाई लक्षित गरी मिति २०८३।०१।२२ गतेदेखि मिति २०८३।०२।२२ गतेसम्म सञ्चालन गरिएको १ महिने थाङ्का लेखन तालिम समापनका क्रममा लिइएका तस्बिरहरु।

१ २ ३ ४ ५
Government of Nepal

बागमती प्रदेश सरकार

उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय

धुलिखेल, काभ्रेपलाञ्चोक

कार्यालय समय

जाडो (कार्तिक १६ देखि माघ १५)

  • आईतबार देखि शुक्रबार

    बिहान ९ः०० - बेलुका ४ः००

गर्मी (माघ १६ देखि कार्तिक १५)

  • आईतबार देखि शुक्रबार

    बिहान ९ः०० - बेलुका ५ः००

महत्त्वपूर्ण लिङ्कहरू

  • उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेश
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती
  • बागमती प्रदेश सभा सचिवालय
  • आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश
  • आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश
  • प्रदेश नीति तथा योजना आयोग, बागमती प्रदेश
  • प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
  • धुलिखेल, काभ्रेपलाञ्चोक
  • csio.kavre123@gmail.com
presentation background