उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम रोशी गाउँपालिका वडा नं. ६ स्थित १५ दिने मखमलको जुत्ता चप्पल बनाउने तालिम समापनका क्रममा लिइएका तस्बिरहरु