उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकको आ.व. २०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम रोशी गाउँपालिका वडा नं. ९ पिङथलीमा मिति २०८२।११।०५ गते देखि शुरु भएको सिलाई कटाई सम्बन्धी ४५ दिने सीपविकास तालिम सम्पन्न भएको।