उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजना तथा नेपाल साना तथा घरेलु महास‍ंघ, बनेपा, काभ्रेको सहकार्यमा मिति २०८२।१२।१९ गते देखि मिति २०८२।१२।२५ गतेसम्म क्रिस्टल माला तथा गहना र कृत्रिम फूल बनाउने ७ दिने सीपमूलक तालिम सम्पन्न भएको