उद्योग तथा वाणिज्य कार्यालयका कर्मचारीहरुद्वारा उद्योग तथा वाणिज्य प्रशासन सँग सम्बन्धित क्षमता अभिवृद्धि एवं सिकाई साटासाट कार्यक्रमका लागि उद्योग तथा वाणिज्य कार्यालय, दोलखाको अवलोकन गरिएको।