प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व सप्तमी - ७

उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोकको आ.व.२०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रममा रहेको अचार बनाउने सम्बन्धी ७ दिने सीपमूलक तालिम बेथानचोक गाउँपालिका वडा नं. १ च्यामरुङवेशीमा मिति २०८२।१०।१३ गते देखि सञ्चालन भई मिति २०८२।१०।१९ गते सम्पन्न भयो।