मिति २०८२।०८।०९ गते ११ औं उद्योग दिवसको अवसरमा उद्योग तथा वाणिज्य कार्यालय, काभ्रेपलाञ्चोक, धुलिखेलद्वारा आयोजित कार्यक्रमका तस्बिरहरु।उक्त कार्यक्रममा काभ्रे जिल्लामा रही उद्यमी गर्ने १० जना उत्कृष्ठ उद्यमीहरुलाई सम्मान समेत गरिएको थियो।