प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व सप्तमी - ७

मिति २०८२।०६।२९ गते नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशी बजार होटेल, रेष्टुरेण्टहरु, होलसेल पसल, मिठाई पसलहरुमा अनुगमन गरी व्यवसायीहरुलाई सचेत गराउनुका साथै अखाद्य सामाग्रीहरु जफत गरी नष्ट गरियो।